काठमाण्डौँ

आज एकै बिहानै भुकम्पको धक्का महसुुश गरिएको छ । मस्तसँग सुतिरहेको मानिसहरुलाई भुकम्पको धक्का सँगै कोलाहल मच्चिएको थियो । आज विहान ५:२१ मिनेट जादा भुकम्पको लामै समय सम्म भुकम्पको धक्का महशुस गरिएको थियो ।

रामेछाप र सोलुलाई केन्द्रविन्द बनाएर ५.६ रेक्टर स्केलको भुकम्पको गएको भुकम्प मापन माहाशाखाले जनाएको छ । भुकम्पको धक्का देशको अधिकांस ठाउमा महशुस गरिएको थियो ।

आज विहान गएको भुकम्प भुकम्प नभएर पराकम्प भएको जनाएको छ । यसरी लामो समयपछि पनि पराकम्प आउनुले नेपालमा कुनै पनि बेला ठुलो भुकम्प जान सक्ने अनुमान लगाउन सकिन्छ ।

eq-ramechap

Please share us on:

तपाईको प्रतिक्रिया